काठमाडौं । ठमेलको चर्चित इबिजा क्लबका वेटर बलात्कार गर्ने पक्राउ परेका छन्। ठमेलकै एक बारमा डान्सरका रूपमा काम गर्दै आएकी युवतीको जाहेरीका आधारमा प्रहरीले इबिजाका वेटर अमृतबहादुर अंगाईलाई पक्राउ गरेको हो ।
गोरखाका अंगाईले असार ९ गते बिहान मदिरा सेवन गरेपछि आफूलाई होटल पुर्याएर बलात्कार युवतीले आरोप लगाएकी छन् ।
जाहेरवालाले मदिरा धेरै सेवन गरेको र उनैले होटलमा सबै जनासँगै बस्ने भनेका कारण बसेको र आफू बिउँझदा जाहेरवाला आफू सुतिरहेको ओछ्यानमा आएर यौन सम्पर्कका लागि जबर्जस्ती गरेको उनको दाबी छ । जाहेरवालाले एकपटक मात्र शारीरिक सम्पर्क राखौँ भनेकाले आफु सहमत भएको अंगाईले बयान दिएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend