Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा भूकम्पको धक्का


    बुधबार, साउन ३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान ९ बजेर ५३ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताए।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले कास्की केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार