Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार्जमा राखेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु


    शनिबार, असार ३० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट सर्ट भएर झापामा एक जनाको ज्यान गरेको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका वडा नं १ को टुनु बस्तीका जगत बहादुर बुढाथोकी रहेका छन् ।

    असार २९ गते दिउँसो करिब साढे ३ बजेको समयमा फोन आएपछि चार्जमा राखेकै अवस्था फोन उठाउन खोज्दा करेन्ट सर्ट भई उनको घटनास्थलमै मृत्यु भएको हाे ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार