Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले जिल्लास्तरीय नेताहरु चढेको गाडी दुर्घटना


    शुक्रबार, असार २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सप्तरी । नेकपा एमाले जिल्ला स्तरीय नेताहरु चढेको गाडी दुर्घटनामा परेको छ।

    आज एमाले जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज जानेक्रममा छप्कीमा गाडी दुर्घटना पर्दा नेताहरु घाइते भएका छन्।

    उक्त दुर्घटनामा परी जिल्ला कमिटी सदस्यहरु किरण पन्थ, हरिहर बस्नेत, भूवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी घाइते भएका छन्।

    उनीहरुको राजविराज अस्पतालमा उपचार भइरहेको स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार