Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • २० लाख रुपैयाँसहित एक जना पक्राउ


    बिहिबार, असार २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाँके। नेपालगन्जको जमुनाह नाकाबाट २० लाख नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपालगन्ज उपमहानगरपालिकाको जमुनाह नाकाबाट आज दिउँसो १ बजे पक्राउ सशस्त्र प्रहरी बलकाे टोलीले नियन्त्रणमा लिएको हो ।

    नेपालतर्फ आउँदै गर्दा उनी पक्राउ परेका हुन् । थप विवरण आउन बाँकी छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार