Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री पत्नीको अवस्था गम्भीर, नर्भिकमा आकस्मिक पत्रकार सम्मेलन


    बुधबार, असार २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको अवस्था गम्भीर भएको छ । उनको स्वस्थ्य अवस्था गम्भीर भएपछि नर्भिक अस्पतालमा लगिएको हो।

    अस्पतालले अहिले बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्यका बारेमा आधिकारिक जानकारी दिने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार