Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रधानमन्त्री पत्नी सीता दाहालको शवयात्रा (तस्वीरहरू)


    बुधबार, असार २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज बिहान निधन भएकी प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ ।

    आज बिहान नर्भिक अस्पतालमा सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको थियो । निधनपश्चात उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा लगिएको थियो ।

    अहिले पेरिसडाँडाबाट उनको शव पशुपति लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार