Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, खोजी कार्य जारी


    मंगलबार, असार २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेका छन् ।

    सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको स्रोतले जनाएको छ।

    मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

    अहिले हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार