Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै


    बिहिबार, असार २१ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ। २०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बस्न लागेको हो ।

    बोर्डको बैठकपछि सम्भवतः आज नै नतिजा सार्वजनिक गरिने बताइएको छ । यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ । बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार