Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?


    बुधबार, असार २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हाशमी र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा बुधबार शिष्टाचार भेटवार्ता भएको हो ।

    उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    “यस किसिमको भेटले दुई देशबीच रहेको सम्बन्ध थप सुमधुरप्रभुराम शर्मा एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार