Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंका सीडीओ उपाध्याय सचिवमा बढुवा


    मंगलबार, असार १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।

    सीडीओ उपाध्यायलाई वरिष्ठता तथा कार्यक्षमताका आधारमा रिक्त सचिव पदमा बढुवा गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    उनका अनुसार बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार