Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा अध्यक्ष पुगे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार


    बिहिबार, असार १४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । चीनबाट फर्केपछि अध्यक्ष तिमिल्सिना प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

    भेटमा उनले चीन भ्रमणमा भएका वार्ता र छलफलका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । यस्तै उनले आफ्नो चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार