Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनकाे मूल्य घट्याे, चाँदीको कति ?


    बुधबार, असार १३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ। यसदिन सुनको मूल्य ६ सय रूपैयाँले घटेकाे हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार रूपैयाँमा कारेवार भइरहेकाे छ।

    साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। बुधबार चाँदीको भाउ स्थिर रहेकाे छ।

    मंगलबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आजपनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार