एजेन्सी। भारतको ओडिशास्थित गञ्जम जिल्लामा बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ९ जना यात्रु गम्भीर घाइते भएका छन्।
आइतबार राति ओडिसा राज्यको सडक परिवहन निगमको बस र निजी बस ठोक्किदा ११ जनाको मृत्यु भएको हो।
मृत्य हुनेमा अधिकांश निजी बसका यात्रु रहेको समाचार एजेन्सी एएनआईले जनाएको छ।
घाइतेहरूलाई ओडिसाको बेरहमपुर जिल्लाको एमकेसीजी मेडिकल कलेजमा उपचार भइरहेको छ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै गञ्जम जिल्ला मजिस्ट्रेट दिव्या ज्योति परिडाले घटनाको अनुसन्धान भइरहेको र घाइतेहरूलाई संभव भएसम्म सहयोगको प्रयास गरिने बताए।
ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले बस दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले मृतका परिवारलाई जनही ३ लाख रुपैया क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend