Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीपले दिलाए नेपाललाई पहिलो विकेट


    शनिबार, असार ९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वकप छनोटमा नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकै राम्रो सुरुवात गरेको छ । नेपालका स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।

    पावर प्लेमा विना विकेटको क्षतिमा ८६ रन बनाएको नेदरल्याण्ड्सका म्याक्सवेल ओ’डाउडले अर्धशतक पूरा गरेका छन् ।

    अर्को ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका छन् । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पारेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार