Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुर्रा ल्याउन कृषि मन्त्रालयले भारत पठायो प्राविधिक टोलीको नाम


    शुक्रबार, असार ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुर्रा जातको राँगो ल्याउन प्राविधिक टोलीको नाम भारत पठाएको छ । पशु सेवा विभागका महानिर्देशक डा। सम्झना काफ्लेको नेतृत्वमा चार सदस्यीय टोलीको नाम भारत पठाइएको हो ।

    विभागको एक पदाधिकारीका अनुसार भारत नाम पठाएको एक साताभन्दा बढी भइसकेको छ । तर हालसम्म जवाफ नआएको हो ।

    जवाफ आएपछि टोली भारत जाने छ । भारतले १५ वटा राँगा दिने सहमति गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार