Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रदेशमन्त्री सिंहको निधनमा प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित


    बुधबार, असार ६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाबाट सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित भएको छ।

    मन्त्री सिंहको सवारी दुर्घटनामा मंगलबार निधन भएको थियो ।

    आज बसेको संसदको पहिलो बैठकले मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पास गरेको हो ।

    शोक प्रस्ताव पास भएपछि बैठक स्थगित भयो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार