Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषदबाट कर्णालीको बजेट अनुमोदन


    शुक्रबार, असार १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

    आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले शुक्रबार बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

    बजेट प्रस्तुत गर्न प्रदेशसभा बैठक ३ बजेका लागि आह्वान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार