Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकियो


    शुक्रबार, असार १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज सरकारी वकिलबाट जवाफी बहस सकिएको छ ।

    अघिल्लो दिन बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको हो ।

    सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने, दिनेश भट्टराई, निर्मला मरासिनी, महेश खत्रीर लक्ष्मण घिमिरेले जवाफी बहस गरेका हुन् ।

    उनीहरूले अभियुक्त तर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार