Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठक : आज यी तीन मन्त्रालयको बजेटमाथि छलफल हुने


    शुक्रबार, असार १ २०८०
    1.3K
    Shares
    k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवनमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा बजेटमाथि हिजोदेखि सुरू मन्त्रालयगत छलफल जारी रहने संसद सचिवालयले जनाएको छ  कार्यसूचीअनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुने छ ।

    बिहीबारको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार