Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली शरणार्थी प्रकरणमा शुक्रबार थुनछेक आदेश आउने


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा शुक्रबार थुनछेक आदेश आउने भएको छ । जिल्ला अदालत काठमाडौंले शुक्रबार अपरान्हसम्म यो प्रकरणमा पक्राउ परेका १८ जना आरोपितका बारेमा थुनछेक आदेश गर्ने भएको हो ।

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस सकिएको छ । शुक्रबार बिहान सरकारी वकिलहरुको जवाफी बहस सुन्ने र त्यसपछि आदेश आउने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार