Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर टेकुको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

    उनी यो घटनाका एक जना आरोपी केशव तुलाधरकी श्रीमती हुन् । उनको नामको खातामा पीडितहरुबाट उठाइएको रकम आएको देखिएपछि उनलाई प्रहरीले प्रतिवादी बनाएको थियो ।

    प्रकरणमा प्रहरीले दुई दिनअघि ३० जना आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार