Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न माग गर्दै युवाहरुको विरोध प्रदर्शन


    शनिबार, बैशाख २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्ने माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन छन् । हाम्रो टिम नेपाल नामक युवाहरूको समूहले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक संरक्षण दिन नहुने भन्दै आज काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

    उनीहरूले राजनीतिक संरक्षण गर्न पाइँदैन, भ्रष्ट नेता चाहिँदैन, प्रचण्ड सरकारलाई खबरदार कारबाही गर भ्रष्टाचारी लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार