Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी


    बिहिबार, जेष्ठ ३२ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाइएको मन्त्रिपरिषद् बैठक सिंहदरवारमा शुरु भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९:३० बजेका लागि बोलाइएको बैठक केही मिनेट ढिला गरी शुरु भएको हो।

    आजको उक्त बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार