Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इप्पानको अध्यक्षमा कार्की निर्विरोध निर्वाचित


    बुधबार, जेष्ठ ३१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । इप्पानको निर्वाचन समितिले किरण मल्लको उम्मेदवारी खारेज गरेसँगै कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

    अध्यक्षमा मल्ल योग्य नभएको भन्दै निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनमा उनको उम्मेदवारी खारेज गरेको छ । निर्वाचन समितिले अध्यक्ष पदमा कार्की, वरिष्ठ उपाध्यक्ष पदमा महोनकुमार डाँगीको नाम प्रकाशित गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार