Nepal Face
  • शनिबार, ९ साउन २०८३

  • बुधबार, जेष्ठ ३१ २०८०
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाई समितिको बैठकमा सर्वोच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्नेहरूसँग छलफल सुरु भएको छ ।

    केही उजुरीकर्ताले सामूहिक छलफल गर्ने अडान लिएपछि प्रभावित भएको बैठकमा सुनुवाई सुरु भएको हो ।

    समितिसँग अहिले उजुरीकर्ता गणेशलाल अवालेसँग छलफल गरिरहेका छन् । २० वटा उजुरीका २३ जना उजुरीकर्ता सम्पर्कमा आएकालाई गम्भीरताका आधारमा १० मिनेटको समय उपलब्ध गराइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार