Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • चट्याङ लागेर एक युवकको मृत्यु


    बुधबार, जेष्ठ ३१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

    हिजो साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा जगन्नाथ गाँउपालिका–१ का ३१ वर्षीय यमराज बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    प्रहरीका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएका थिए। उनको मंगलवार ८ बजे चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाई छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार