काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यावसायीहरुले बहस गर्नेछन् ।
खाँणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले बहस तयारी गरेका छन् ।
काठमाडौं जिल्ला अदालतमा भईरहेको थुनछेक बहसमा अझै ६ जना प्रतिवादीका कानुन व्यावसायीहरुले बहस गर्न बाँकी छ ।
प्रतिवादीहरुले बहसका लागि वकिलको लर्को लगाएका कारण थुनछेक बहस लम्बिएको छ । १८ जना अभियुक्तहरुको पक्षमा बहस गर्न ११० जना कानुन व्यावसायीले नाम लेखाएका छन् ।
जिल्ला अदालतले थुनछेक बहसका लागि तोकेको समय अवधि मंगलबार सकिंदैछ । तर,बहसका लागि नाम लेखाएका आधा कानुन व्यावसायीको बहस भने बाँकी नै छ । वहसको कार्यतालिका अनुसार मंगलबार प्रतिवादीहरुको बहस सकेर भोलि सरकार पक्षबाट जवाफी बहस हुनुपर्ने हो ।
अब, इजलाशले थुनछेक बहसको प्रक्रिया सकिएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने आदेश दिनेछ ।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend