Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बाजुरा केन्द्रबिन्दु भएर भूकम्प


    सोमबार, जेष्ठ २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । बडीमालिकाको उत्तरतर्फ भूकम्पको केन्द्रबिन्दु गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले बताएको छ ।

    बिहान ७ बजेर ३८ मिनेटमा गएको भूकम्पको तीव्रता ४.४ म्याग्निच्युड रहेको केन्द्रले जनाएको छ । यसअघि आइतबार सङ्खुवासभा जिल्लाको बाला केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार