Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • डिएलए अध्यक्षमा सीताराम केसी निर्वाचित


    आइतबार, जेष्ठ २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसिएसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन्।

    डिएलए नेपालको ११ औँ महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा भारी मतसहित केसी विजयी भएका हुन्।

    केसीले ४ जना प्रत्यासीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । उनले ६५३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी लक्ष्मी देवी दाहाल रावतले १७७, केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भूषणले ५३ मत पाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार