Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा नेपालको विरोध प्रदर्शन


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा नेपालले आज विरोध प्रदर्शन गरेको छ।

    राप्रपा नेपालले शुक्रबार बबरमहलमा राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, भ्रष्टाचार अन्त्य गर, नेपाली भूमि सट्टापट्टा नीति मुर्दाबादलगायतका नाराहरू लगाउँदै प्रदर्शन गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार