Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.1K
    Shares
    k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।आज बजेटबारे छलफल भइरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

    मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेका थिए । त्यसलगत्तै सो पार्टीका सांसदहरुले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

    सांसद श्रेष्ठले बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उलंघन भएकाले नियमापत्ति गर्नु परेको बताएका थिए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार