Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिने समय आज सकिँदै


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। संवैधानिक परिषदबाट सिफारिस सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए उजुरी दिने समय आज (शुक्रबार) सकिँदैछ।

    जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्कीविरुद्ध उजुरी भए आज (जेठ २६ गते) दिउँसो ३ बजेसम्म उजुरी दिन आह्वान गरेको थियो।

    समितिमा अहिलेसम्म १९ वटा उजुरी परेका छन्। जसमा बहालवाला जिल्ला न्यायाधीश, पाँच कानून व्यवसायीलगायतका उजुरी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार