Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘ग्रेटर नेपाल’को नक्शामा दीप बालेर बालेनको समर्थन


    बिहिबार, जेष्ठ २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वतन्त्र युवाहरुले माइतीघरमा ग्रेटर नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका छन् । उनीहरुले आज बेलुका काठमाडौं महानगरपालिका मेयर बालेन शाहको समर्थनमा दीप प्रज्ज्वलन गरेका हुन् ।

    उनीहरुले सरकारसँग ग्रेटर नेपालको नक्सा संसद भवनमा राख्नु पर्ने माग गरेका छन् । मेयर बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको फोटो आज बहिरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार