Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, जेष्ठ २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघलेअनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको हो ।

    आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार १५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार