Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तका पक्षबाट आजदेखि बहस हुने


    बुधबार, जेष्ठ २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुने भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्ने भएका हुन् ।

    सो बहसका लागि पूर्व महान्यायाधिवक्ता देखि नेपाल बार एशोसिएशनका बहालवाला अध्यक्ष देखि पूर्वअध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।

    यसअघि नै निर्धारण भएको बहसको समय अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिए पछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न लागेको हुन । अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार