Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेश सरकारबाट माओवादी आजै बाहिरिने, समर्थन पनि फिर्ता लिने


    मंगलबार, जेष्ठ २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार छाड्ने भएको छ। त्यसैले कोशीमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

    पार्टीको कोशी प्रदेश संसदीय दल र प्रदेश पदाधिकारीहरुको संयुक्त बैठकले मुख्यमन्त्री कार्की नेतृत्वको यस सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    कोशीमा माओवादीले समर्थन आजै फिर्ता लिने बताइएको छ । माओवादीबाट सरकारमा रहेका मन्त्रीलाई राजीनामाको लागि पनि निर्देशन भइसकेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार