Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा सांसदले बोलेको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ शब्दावली हटाउन सभामुखले दिए निर्देशन


    सोमबार, जेष्ठ २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख देवराज घिमिरले राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले बोलेको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

    प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा खनालले ‘भारतबाट प्रधानमन्त्री प्लेनबाट पोखरा आउनुहुन्छ होला भनेको भैँसी चढेर आउनुभयो’ भनेपछि माअ‍ोवादी सांसदले नियमापत्ति जनाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार