Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यति प्रष्टसँग सीमा विवादबारे खुलस्त राखिएको पहिलोपटक हो : प्रचण्ड


    सोमबार, जेष्ठ २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका तर्फबाट पहिलोपटक भारतसँग सीमा विवादबारे आफूले प्रष्टसँग राखेको बताएका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, “मलाई लाग्छ यति प्रष्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाइमा यो पहिलोपटक हो,” प्रधानमन्त्रीले भने ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार