Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणगढ-मुग्लिन सडकखण्डबाट ट्रक त्रिशूलीमा खसेपछि….


    सोमबार, जेष्ठ २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रक पानीमा पूरै डुबेको छ ।

    चालक घाइते भएका प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि भरतपुरका अस्पतालमा ल्याइएको छ । ट्रकमा रहेको सिमेन्ट नदी किनारमा छरिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार