Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घनश्याम भुसाललाई पितृशोक


    आइतबार, जेष्ठ २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई आज पितृशोक परेको छ।

    उनका ९७ वर्षीय पिता जगन्नाथ भुसालको आइतबार निधन भएको छ। जगन्नाथको आज बिहान ७ बजे निधन भएको हो।

    उनको रूपन्देहीको तिलोत्तमा नगरपालिका-९ स्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार