Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरण : सबैको बयान सकियो, आइतबारदेखि थुनछेक बहस


    शुक्रबार, जेष्ठ १९ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैको अदालतमा बयान सकिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले उक्त प्रकरणमा पक्राउ १८ जनाकै बयान सकिएको हो ।

    वकिल कार्यालयले १४ जनालाई फरारमा राखेर ३० जनाविरुद्ध अभियोग पत्र दायर गरेको थियो। मुद्धा दायर भएपछि दुई जना प्रतिवादी अदालतमै उपस्थित भएका थिए । अब आइतबारदेखि थुनछेक बहस सुरु हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार