Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल


    बिहिबार, जेष्ठ १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । भारत बिहारको बथनाहाबाट कार्गो रेल विराटनगर आइपुगेको छ । आज अपरान्ह कार्गो रेल विराटनगर आइपुगेको हो । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको सो रेल आज विराटनगरको कस्टम यार्डमा आइपुगेको छ ।

    बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो रेल सेवाको उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार