Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा एक वृद्धको हत्या


    बिहिबार, जेष्ठ ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटमा एक वृद्धको हत्या भएको छ । अज्ञात समूहले देवाही गोनाही नगरपालिका–१ स्थित करूनिया निवासी ७६ वर्षीय शेख तैयबको देवाही गोनाही–१ करूनियाबाट लक्षमिनियाँ जाने बाटो छेउमा हत्या गरेका हुन्।

    उनको टाउको पछाडि चोट लागेको अवस्थामा मृत शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले तैयबको हत्या भएको देखिन्छ । उनको हत्याको कारण खुल्न नसकेको उहाँले बताउए।

    तैयबको हत्यामा कुन हतियार प्रयोग भएको त्यो खुल्न सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीको भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार