Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प


    बुधबार, जेष्ठ १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको छ । आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको हो ।

    यसअघि पूर्वी रुकुमको हुकाम केन्द्रबिन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार