Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डद्वारा नीति तथा कार्यक्रम राष्ट्रपति पौडेललाई हस्तान्तरण


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेले हस्तान्तरण गरिसकेका छन् भने उक्त नीति तथा कार्यक्रम पुस्तिका पौडेलले वाचन सुरु गरेका छन् ।

    ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेपछि सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न अनुरोध गरेपछि राष्ट्रपतिले वाचन सुरु गरेका हुन् । अहिले राष्ट्रपति पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार