Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तामझाम नगरीकन राष्ट्रपति पौडेल संसद् भवन जाने


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय संसदअन्तर्गतको दुबै सदनको संयुक्त बैठक आज बस्दैछ ।

    उक्त आजको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पौडेल आज संसद भवन जाँदै छन् । उनी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जान लागेका हुन् । राष्ट्रपति पौडेल संसद भवन जाँदा आज कुनैपनि तामझाम नगरिने भएको छ ।

    पौडेलले आफु संसद भवन जाँदा कुनैपनि तामझामको व्यवस्था नर्गन सम्पूर्ण निकायलाई निर्देशनसमेत दिएका छन् ।

    गत फागुन २५ मा निर्वाचित पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार