Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान


    बिहिबार, जेष्ठ ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान गरिएको छ । आजको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको हो ।

    प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आगामी बुधबार दिउँसो ३ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार