Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेश सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह


    बिहिबार, जेष्ठ ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिन नेपाली काङ्ग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ ।

    आज बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले बैठकले माओवादी केन्द्र र जसपालाई तत्काल सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।

    बैठकले नामकरणको विपक्षमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन प्रदेश सरकारसँग माग गरेको छ । त्यस्तै आन्दोलरत पक्षलाई पनि संयमता अपनाउन आग्रह गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार