Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डको दाबी- रेशम चौधरीलाई रिहा गर्न प्रयास गरिरहेका छौ


    बिहिबार, जेष्ठ ४ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरीको थुनामा रहेका रेशम चौधरीको पक्षमा सरकार रहेको बताएका छन्।

    यसअघि पनि अध्यादेश ल्याएर उनलाई छुटाउन प्रयास गरेको उनले बताएका हुन्।

    ‘अहिले सर्वोच्चले अदालतले एउटा टुंगो दिएको छ। अब यो विषयलाई कसरी समाधान गर्ने विषयमा टुंगोमा पुर्‍याउने हामीले छलफल गरिरहेका छौँ, प्रधानमन्त्रीले भने।

    प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक आन्दोलनमा बन्दी जीवन बिताइरहेको रिहाको विधेयक संसद्‍मा पेस भइसकेको र यो विधेयक पास हुने आफूले विश्वास लिएको बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार